> NFRS तालिममा सहभागी हुने बारे ।       > संघको २०८१ असोज मसान्तको वित्तिय विवरण (अपरिस्कृत)       > सहुलियत ऋण लगानी गर्ने सम्बन्धी सूचना       > २०औं वार्षिक साधारणसभा सम्बन्धमा       > शेयर थप गर्ने सम्बन्धमा ।       > यस संघको मिति २०८०।१२।३० को अपरिष्कृत वित्तिय विवरण (सदस्यहरुको जानकारीको लागि प्रकाशित)       > साकोस असल अभ्यास प्रबोधीकरण कार्यक्रम सम्बन्धमा           Page 2

Message From The CEO

  • Home
  • Message From The CEO

Message from the

CEO

धादिङ बचत तथा ऋण सहकारी संघ लि. जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुको विकास, प्रवद्र्धन र सहयोग गर्ने मुल उद्देश्य सहित २०५७ साल चैत्र १४ गते स्थापना भएको हो । धादिङ जिल्लामा रहेका ९१ वटा बचत तथा ऋण सहकारी संस्थाहरु मध्ये यस संघमा हाल ६९ वटा बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेका छन् । 
राज्यको अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा रहेको सहकारी क्षेत्रको सुद्धिढिकरण र विकास आजको आवश्यकता हो । तिन तहमा रहेको नेपाल सरकारको संरचना र सबै तहबाट जारी सहकारी ऐन, नियमावली, निर्देशिका र मार्गदर्शनहरुको कार्यान्वयन सहकारी संस्थाले चुनौति महशुस गरिरहेको वर्तमान अवस्थामा यस संघको भूमिका अझै बढाउनु पर्ने आवश्यक छ । त्यसमा संघले अभिभावकिय भूमिका निर्वाह गरिरहेको छ । 

Gokarna Duwadi

CEO

picture