> NFRS तालिममा सहभागी हुने बारे ।       > संघको २०८१ असोज मसान्तको वित्तिय विवरण (अपरिस्कृत)       > सहुलियत ऋण लगानी गर्ने सम्बन्धी सूचना       > २०औं वार्षिक साधारणसभा सम्बन्धमा       > शेयर थप गर्ने सम्बन्धमा ।       > यस संघको मिति २०८०।१२।३० को अपरिष्कृत वित्तिय विवरण (सदस्यहरुको जानकारीको लागि प्रकाशित)       > साकोस असल अभ्यास प्रबोधीकरण कार्यक्रम सम्बन्धमा          

सूचना


धादिङ बचत तथा ऋण सहकारी संघको १९ औं वार्षिक साधारणसभा मंसिर ९ गते आयोजना हुने


धादिङ बचत तथा ऋण सहकारी संघको १९ औं वार्षिक साधारणसभा २०८० मंसिर ९ गते शनिबार आयोजना गरिने भएको छ । संघको २०८० असोज १३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार उक्त मितिमा साधारणसभा गर्न लागेको हो । 
संघमा हाल ६९ वटा बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेका छन् । संघले सदस्य संस्थाहरुको संस्थागत विकास र संस्थाहरुमा सुशासन कायम गर्नको लागि साकोस रणनीतिक सुधार कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्तै संघले संस्थाहरुलाई तरलता व्यवस्थापनका लागि अन्तरलगानी कार्यक्रम, स्टेशनरी आपूर्ती सेवा, क्षमता विकास कार्यक्रम सञ्चालन गरिरहेको छ ।


Related notices


  • धादिङ बचत तथा ऋण सहकारी संघको २०औं वाािर्षक साधारणसभा सम्पन्न

    थप पढ्नुहोस्
  • धादिङ बचत तथा ऋण सहकारी संघको १९ औं वार्षिक साधारणसभा मंसिर ९ गते आयोजना हुने

    थप पढ्नुहोस्